साहित्यसंसार डायोस्पोराका नेपालीहरुद्वारा सञ्चालित एक विशुद्ध साहित्यिक अनलाइन पत्रिका हो । ।
सूचना र प्रविधिको बढ्दो विकाससंगै विश्व साँघुरिदै गइरहेको आजको वर्तमान अवस्थामा साहित्यिक रचना तथा कृतिहरु इन्टरनेटमा सहज रुपमा उपलब्ध हुन थालेका छन । यसरी इन्टरनेट मार्फत नेपाली साहित्यका रचनाहरु पनि धेरै भन्दा धेरै प्राप्य बनाउन यस्ता हजारौं कोशिस गरिनु पर्छ । त्यस्तै एउटा अर्को कोशिस साहित्यसंसारको पनि हो।
साहित्य संसारमा
सैयौं लेखकका हजारौं रचनाहरू क्रमबद्ध रुपमा संग्रहित गरिएका छन । यसलाई इन्टरनेटमा नेपाली साहित्यकार र सिर्जनाको डिजिटल लाइब्रेरीको रुपमा विकसित गराउन सम्पूर्ण लेखक साहित्यकारले साथ र सहयोग पुर्याउनु हुनेछ भन्ने हामीले आशा लिएका छौं ।
लेख रचना पठाउन तथा सल्लाह र सुझावका निमित्त हाम्रो इमेल ठेगाना sahitya.chithi@gmail.com
स्वयं सम्प्रेषित रचनाहरु : [sbs_posts]
कुल रजिस्टर्ड प्रयोगकर्ता :
[sbs_users]